काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि सुनसरीमा ढुङ्गा प्रहार भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेन–जी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी पुगेका बस्नेतमाथि ढुङ्गा प्रहार भएको हो ।




