प्रहरी हिरासतबाट दुर्गा प्रसाईको देश जोगाउन गरे अपिल

`

     २०८२ मंसिर ०६ गते ७:३५

काठमाडौँ, मङ्सिर ५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रहरी हिरासतबाट अपिल गरेका छ ।

सामाजिक सञ्जालबाट सचिवालयको सहयोगमा अपिल जारी गर्दै बिभिन्न दल, राष्ट्रबादी व्यक्तित्व, आम देशभक्त नागरिक समाज सबै एक भएर देश जोगाउने अभियानमा सरिक भइ अघि बढ्न र आ आफनो क्षेत्रबाट लागिपर्न आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?