काठमाडौं, मंसिर ४ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा अहिले साढे २ बजे बस्दैछ। बिहीबार दिउँसो सुरक्षा परिषद् बैठक बस्न लागेको हो।
केन्द्रीय सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ
यसमा गृहमन्त्री,रक्षामन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सरकारको मुख्य सचिव, प्रधानसेनापति, नेपाली सेना र रक्षा सचिव सदस्य रहने व्यवस्था छ।




