प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै

`

     २०८२ मंसिर ०२ गते १:०७

काठमाडौँ, मंसिर १ । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्ने भएकी छिन्।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुने छ।

चुनावको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले पछिल्लो समय संवादलाई तिब्र पारेकी छिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?