काँग्रेसमा महाधिवेशन विवादस् कार्यसम्पादन समितिको बैठक बस्दै

`

     २०८२ कार्तिक २९ गते १:१९

काठमाडौं । एक महिनादेखि महाधिवेशन बारे निर्णय गर्न नसकेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक ललितपुरको धोबीघाटस्थित कार्यबाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बस्न लागेको हो । महाधिवेशनबारे पार्टीमा विवाद बढेपछि शनिबार बस्ने बैठक अघि सहमति जुटाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?