पदको मतलब नरहेको र अध्यक्ष छाड्न तयार भएको प्रचण्डको दाबी

`

     २०८२ कार्तिक ०२ गते ४:५१

काठमाडौं, १ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी समेत गरे ।

माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?