तुइन खोलाको पहिरो हटाउन शुरु

`

     २०८२ आश्विन १३ गते ३:५०

काठमाडौँ, असोज १३ । मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो हटाउन शुरु गरिएको छ ।

पहिरो खस्न रोकिएपछि दिउसो साढे २ बजेदेखि तीन वटा मेशिनले पहिरो हटाउन शुरु गरिएको र करिब २ घण्टामा हटाएर सकिने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?