नोटबन्दी गर्ने कुनै सोच छैन:अर्थमन्त्री खनाल

`

     २०८२ आश्विन ०८ गते ५:०४

काठमाडौँ, असोज ८ । अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने-यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?