काठमाडौं, असोज ८ । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेकी छन्।
प्रधानमन्त्री कार्की केहीबेरअघि राष्ट्रपति निवास पुगेकी हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा कुराकानी हुने हो भन्ने खुलेको छैन।