काठमाडौं, ७ असोज । प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।
आज (मंगलबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ ।




