सुदन गुरुङको ज्यान जोखिममा, रानीबारीदेखि बानेश्वरसम्म लखेटिए

`

     २०८२ आश्विन ०१ गते ४:०५

काठमाडौं, १ असोज । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।

गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?