हर्क साम्पाङलाई बालेनले भने– एक तर्फी नै सही, तर मेरो माया साँचो हो

`

     २०८२ भाद्र ३१ गते २:४०

काठमाडौँ, भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् ।

सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् ।

उनले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?