देश बचाउँछु भनेर जाँदा पदको लोभ गर्‍यो भनेर आरोप लगायो

`

     २०८२ भाद्र ३१ गते १:३९

काठमाडौँ, भदौ ३१ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट धरान पुगेर पत्रकार सम्मेलन गर्दै रोएका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका साम्पाङले देशनै नबचे हामी कसरी रहन्छौं भन्दै रोएका हुन् ।

उनले कोहि नेता बाहिर ननिस्किएको बेला आफु बाहिर निस्केको बताउदै आफुलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएको बताउदै भावुक बनेका थिए । उनले आफुले बलिरहेको देशलाई बचाउन भन्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?