नवनियुक्त तीन मन्त्रीले लिए शपथ

`

     २०८२ भाद्र ३० गते १:०४

काठमाडौं, भदौ ३० । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।

रामेश्वर खनालले अर्थ मन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?