नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

`

     २०८२ भाद्र २७ गते १०:०१

काठमाडौं, भदौ २७ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?