काठमाडौँ, २६ भदौ । जेनजीको एक समूह र राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनबिच लफडा भएको छ । संविधानको पक्षमा प्रदर्शनमा उत्रिएका विद्यार्थी सङ्गठन र जेनजी पक्षधरबिच लफडा भएको हो ।
त्रिचन्द्र क्याम्पस अगाडि भएको उक्त लफडापछि विद्यार्थीहरू हिँडेका छन् ।




