सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय कैदीबन्दी फरार

`

     २०८२ भाद्र २५ गते ३:४०

काठमाडौं, २५ भदौ । सुन्धारास्थित केन्द्रीय कारागारबाट नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीसहित ३ हजार ३ सय कैदीबन्दी फरार भएका छन् । सो कारागारमा रहेका ३ हजार ८ सय कैदीबन्दीमध्ये अहिले करिब ५ सयमात्रै बाँकी रहेको बताइएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २ वर्षदेखि थुनामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?