प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

`

     २०८२ भाद्र २४ गते ७:२१

काठमाडौँ, भदौ २४ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले केहि बेरमा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानसेनापति सिग्देलले सोमबार र मंगलबारको जेनजीको आन्दोलनपछि विकसित भएको घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?