काठमाडौं, १५ भदौ । आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट डा।लेखजंग थापा उम्मेदवार भएका छन् ।
रूपन्देही–३ बाट उम्मेदवार बन्नका लागि रास्वपाबाट ९ जनाले उम्मेदवारी बन्न निवेदन दिएका थिए । रास्वपाको प्राइमरी इलेक्सनबाट उनी उम्मेदवारमा निर्वाचित भएका हुन् ।




