माओवादीले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने

`

     २०८२ श्रावण २८ गते ६:४१

काठमाडौं, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सदनसमक्ष विश्वासको मत मागेका छन् । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन को क्रममा मुख्यमन्त्री बानियाँले आफूलाई विश्वासको मत दिन माग गरेका हुन् ।

तर, सो प्रदेशका प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री बानियाँको पक्षमा मत नदिने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?