बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा

`

     २०८२ श्रावण २३ गते ४:५४

काठमाडौँ, श्रावण २२ । आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?