मुख्यमन्त्री लामाले दिए राजीनामा

`

     २०८२ श्रावण १९ गते ७:४७

काठमाडौं, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आज सांझ ६ बजे पत्रकार सम्मेलन गरेर लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

लामा गत वर्ष २०८१ साउनमा मुख्यमन्त्री बनेका थिए । कांग्रेस बागमतीको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । अब बानियाँ नै मुख्यमन्त्री बन्ने भएका छन् । लामाले पनि आफूले सभापति देउवाको निर्देशन मानेर राजीनामा दिएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?