उज्यालो नेपाल महाअभियान लिएर अमेरिका उडे कुलमान

`

     २०८२ श्रावण १० गते १०:१६

काठमाडौं, ९ साउन । उज्यालो नेपाल अभियान लिएर कुलमान घिसिङ अमेरिका उडेका छन् । केही समयअघि मात्रै मध्यपूर्वको भ्रमण सकेर नेपाल फर्किएका उनी सोही अभियान लिएर पश्चिमी देशको भ्रमणमा गएका हुन् ।

बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका उनले १५ दिन अमेरिका र त्यसपछि बेलायत, बेल्जियम तथा अन्य युरोपेली देशमा भ्रमण गर्ने कार्यतालिका छ । उनी भदौ १० गते नेपाल फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?