असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरियो: गोकुल बास्कोटा

`

     २०८२ आषाढ २३ गते ३:०७

काठमाडौं, असार २३ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै बास्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गर्दै तत्काल मलको प्रबन्ध गर्न माग गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?