ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

`

     २०८२ आषाढ १२ गते ३:१५

काठमाडौँ, असार १२ । सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?