काठमाडौं, ७ चैत्र । काठमाडौं, ७ चैत्र । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर २० मिनेततिर भूकम्पको धक्का महसुस गरिएको हो।
चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसबारे विस्तृत विवरण आइसकेको छैन।




