दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश

`

     २०८२ आषाढ ०२ गते ६:०५

काठमाडौँ, २ असार । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश ऋषि राजभण्डारीले उक्त आदेश जारी गरेका हुन्।

अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?