प्रतिपक्षी दलहरूको बैठक जारी

`

     २०८२ ज्येष्ठ २४ गते २:२४

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ।

प्रतिपक्षी दल नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  को कार्यकक्षमा शुक्रबार दिउँसो बैठक बसेको हो। छलफलमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका नेताहरू सहभागी छन्।

राप्रपालाई भने छलफलमा बोलाइएको छैन।

्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?