कमल थापालाई भेट्न जादा समातिए सांसद दिपक सिंह

`

     २०८२ ज्येष्ठ १९ गते ६:१४

काठमाडौँ, १८ जेठ । राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आइतबार साँझ उनी पक्राउ परेका हुन्।

दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका उनी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?