अफताब आलमलाई उच्च अदालतबाट सफाई

`

     २०८२ ज्येष्ठ १५ गते ७:४६

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालत वीरगञ्जबाट सफाई पाएको छ ।

जिल्ला अदालत रौतहटले आलमई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

न्यायाधीशद्धय डा। खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलाशले सफाई दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?