चार देशीय टी-२० सिरिजको फाइनलमा नेपालले टस जित्यो

`

     २०८१ चैत्र ३० गते ११:४६

काठमाडौं, बैशाख १ । नेपालले हङकङमा जारी चार देशीय टी-२० सिरिजको फाइनल खेलमा कुवेतविरुद्ध टस जितेको छ ।

फाइनल खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै कुवेतले पहिला ब्याटिंग गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?