साहित्यकार राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक

`

     २०८१ चैत्र २७ गते ५:०३

काठमाडौं, २८ चैत । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली देखिएका छन् ।

फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आउदो बैशाख २६ मे ९ मा प्रदर्शनमा आउदैछ । फूर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?