शिक्षकको आन्दोलनमा विप्लवको साथ

`

     २०८१ चैत्र २० गते ११:२२

काठमाडौँ, २१ चैत । विप्लव नेतृत्वको नेकपाले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले २० गतेदेखि जारी आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?