सुनुवाई पूरा नभएपछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा

`

     २०८१ चैत्र १८ गते ५:२१

काठमाडौँ, १९ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?