राजावादी आन्दोलन उग्र, आगो निभाउन आएको दमकल माथि ढुङ्गा प्रहार

`

     २०८१ चैत्र १४ गते ३:३१

काठमाडौं‌, चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो संयुक्त जनआन्दोलन समिति का जनकमान्डर दुर्गा प्रसाईं आह्वानमा प्रदर्शन भएको छ।

सो प्रदर्शनका क्रममा प्रदर्शनकारीले निजी घरमा तोडफोड र आगजनी गरेका छन्। सो आगो निभाउन आएको दमकललाई पनि ढुंगा प्रहार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?