विपक्षी दलहरुद्धारा संसद् अवरुद्ध

`

     २०८१ चैत्र १२ गते १२:१३

काठमाडौं, १३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रP सहित विपक्षी दलहरुले संसद् अवरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?