कुलमानलाई लखेट्ने सरकारको सधैं पराजित हुन्छन्

`

     २०८१ चैत्र ११ गते ११:१८

काठमाडौं, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कामको प्रशंसा गरेका छन् ।

उनले नेपालमा लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपालको आफूहरुको सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् । उनले राम्रो गर्नेलाई लखेट्ने सोच, प्रवृत्ति र पात्रहरुले बेलाबेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ती सधैं पराजित हुनेपनि टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?