" /> एकीकृत समाजवादीको आन्दोलन कार्यक्रम हेर्नुहोस् - Sarbocha Media

एकीकृत समाजवादीको आन्दोलन कार्यक्रम हेर्नुहोस्

`

     २०८१ फाल्गुन ३० गते १:४४

काठमाडौँ, १ चैत । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?