बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित

`

     २०८१ माघ २० गते ४:२१

२० माघ । ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वी नेपालका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समिति लगायतले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो ।

बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबिच झापाको दमकमा झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?