advertisement

घाइत रामको उपचारका क्रममा मङ्गलवार राती नै नेपाल इन्डो अस्पताल वीरगञ्जमा ज्यान गएको जनाइएको छ ।

" /> टिपरको ठक्करबाट २५ वर्षीय रामको ज्यान गयाे - Sarbocha Media

टिपरको ठक्करबाट २५ वर्षीय रामको ज्यान गयाे

`

     २०७६ चैत्र ०५ गते ५:५८

सर्लाही, ५ चैत । सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

कविलासी नगरपालिका–६, जमुनियामा टिपरको ठक्करबाट २५ वर्षीय जयपाल रामको ज्यान गएको हो । कौडेना गाउँपालिका–३, का राम मङ्गलवार दिउँसो बा ४ ख २०८३ नं. को टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

advertisement

घाइत रामको उपचारका क्रममा मङ्गलवार राती नै नेपाल इन्डो अस्पताल वीरगञ्जमा ज्यान गएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?