चीनको बेन्जाओमा एनएफपिजे नेपालको फोटो प्रर्दशनी

`

     २०८१ मंसिर २६ गते १:३७

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले बुधबार चीनमा फोटो प्रदर्शनी आयोजना गर्दै । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन ,चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृङ्खला माथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो । उक्त प्रदर्शनीमा करिब १०० वटा तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरहरूमा एक महिनासम्म प्रदर्शनीमा राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?