काठमाडौँ, १८ मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन्।
उनले प्राधिकरणले केही समयका लागि आरोआर र पिआरोआरका आयोजनाहरू पीपीएमा स्थगित भए पनि २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए। उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजना आउन सक्ने बताए। उनले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजना आउन नसक्ने बताए।




