थप पीपीए खोल्न आवश्यक : कुलमान घिसिङ

`

     २०८१ मंसिर १८ गते ३:५८

काठमाडौँ, १८ मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन्।

उनले प्राधिकरणले केही समयका लागि आरोआर र पिआरोआरका आयोजनाहरू पीपीएमा स्थगित भए पनि २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए। उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजना आउन सक्ने बताए। उनले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजना आउन नसक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?