किर्तिपुरको प्रमुखमा कांग्रेसको अग्रता, स्वतन्त्र उम्मेदवार महर्जनको १११३ मत

`

     २०८१ मंसिर १७ गते ५:३०

काठमाडौँ, मङ्सिर १७ । किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् ।

कांग्रेसका डंगोलले २९३० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्धरले २३८४ रन प्राप्त गर्दै पछ्याएका छन् ।

त्यस्तौ माओवादी केन्द्रका शिव शरण महर्जनले २१०१ मत प्राप्त गरेका छन् स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १११३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?