रविलाई हिरासत फर्काइयो

`

     २०८१ मंसिर १६ गते ४:५७

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आज पनि नसकिएपछि हिरासतमा नै फर्काईएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहानदेखि बयान लिईएको भएपनि नसकिएको हो । आज बयान नसकिएको हुँदा सोमबार बयान सकिएपछि पोखरा फर्काउने प्रहरीको तयारी छ ।

यसअघि उनीसँग गत शुक्रबार पनि बयान लिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?