विश्वासको मतबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

`

     २०८१ आषाढ २७ गते १०:३८

काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो २ २ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?