गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

`

     २०८१ ज्येष्ठ २१ गते ४:२६

काठमाडौं, जेठ २१ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।

उनीहरूमाथि ढंगाखानीमा अनियमितता गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?