युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन

`

     २०८१ ज्येष्ठ ०१ गते १:०७

काठमाडौँ, जेठ १ । अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् ।

युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू आइपुगेका छन् ।

ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?