advertisement

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।

" /> प्रदेश २ को नाम र स्थायी राजधानी आज टुंगो लगाइँदै - Sarbocha Media

प्रदेश २ को नाम र स्थायी राजधानी आज टुंगो लगाइँदै

`

     २०७६ चैत्र ०४ गते २:५९

जनकपुरधाम, ४ चैत। प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी आज (मंगलबार) टुंगो लगाइँदै छ ।

नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने जनाइएको छ । यसका लागि सबै तयारी भइसकेको बताइएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । नामको विषयमा भने सहमति हुन सकेको छैन ।

advertisement

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?