राप्रपाले जनप्रदर्शनको अघिल्लो दिन आज संखध्य्वनि जुलुस गर्दै

`

     २०८० चैत्र २६ गते २:३१

काठमाडौँ, चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज संखध्य्वनि जुलुस गर्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज अपराहन्न २: ३० बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?